डलर र सुन साट्ने भनी लुटपाट गर्ने २ जना पक्राउ

काठमाडौं-डलर र सुन साट्ने भनी लुटपाट गर्ने २ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंको प्रहरीले भक्तपुर साँगावाट आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-८ घर भई हाल काभ्रे पाँचखाल बस्ने जित बहादुर तामाङ र सोही ठाउँ घर भई हाल धुलिखेल बस्ने राम बहादुर तामाङ रहेका छन् । जित बहादुर र राम बहादुरले नयाँ … Continue reading डलर र सुन साट्ने भनी लुटपाट गर्ने २ जना पक्राउ